सम्माननिय सर्वोच्च अदालतले खेन्पो ङिमा दोर्जे लामा ज्यूलाई गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्षको रुपमा यथावत कार्य गर्न गराउनको लागि अन्तरिम आदेश जारी गरेको छ । मिति २०६६। भाद्र १९ गते मन्त्री स्तरिय निर्णयअनुसार स्थानीय विकास मन्त्री माननीय पुर्ण कुमार शेर्मा (लिम्बु) ज्यूले गुम्बा व्यवस्था तथा विकास समितिकोर् इतिहासमा बौद्ध धर्मको महायानी परम्परानुसार अध्यक्ष पदमा रिन्पोछे, खेन्पो, टुल्कु, आचार्य मात्रलाई नियुक्ति गर्ने परम्परालाई तोडेर सामान्य गृहस्थि बेखा रत्न शाक्यलाई गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष पदमा नियुक्ति गरे पछि बौद्ध धर्मलम्वीहरुले बौद्ध संर्घष् समिति गठन गरी गुम्बा व्यवस्था तथा विकास समितिमा ताला बन्दी समेत गरेको थियो । मिति २०६६।०६।३ गतेक सम्माननिय सर्वोच्च अदालतले खेन्पो ङमिा दोर्जे लामाको पक्षमा अन्तरिम आदेश जारी गरे पछि मिति २०६६।६।४ गते गुम्बा व्यवस्था तथा विकास समितिको कार्यलयमा एक कार्यक्रम गरी नेपाल बौद्ध महासचिव थुप्तेन जिग्डोल शेर्पा , प्रवक्ता आचार्य कर्मा साङवो शेर्पा , तामाङ राष्टिय महासंघका महासचिव एवमं र्सर्ंघष समितिको संयोजक श्याम तामाङ्ग लगायत विभिन्न संघ सस्थाको प्रतिनिधि ज्यूहरुको वधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।