काठमाण्डौ, भाद्र २९
नेपाल बौद्ध महासंघले बौद्ध तीनचुलीमा एक विषेश कार्यक्रम गरी “भक्ति दर्शन’’ टेलिभिजनमा २०७१ असोज महिनाको पहिलो हप्ताको आईतबारदेखि साप्तहिक रुपमा विहान ६.३० देखि ७ बजेसम्म “बौद्ध सन्देश’’ नामक कार्यक्रम प्रसारणको साथै चौमासिक पत्रिका प्रकाशन गर्ने कुरा सर्वजानिक गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि परम श्रद्धेय लोब्साङ नामग्येल रिन्पोछेको साथै विशेष अतिथिहरुमा सभासद् कृपासुर शेर्पा, वाङदी शेर्पा पेम्बा लामा दिनमान पाख्रिन, पुष्पा लता लामा, पूर्व सभासद् पासाङ शेर्पा, नेपाल परम्परागत बौद्धधर्म संघका, अध्यक्ष, प्रा. डा. नरेशमान वज्राचार्य, चार हिमाली बौद्ध परम्पराका प्रतिनिधिहरु, भिक्षु संघका महासचिव, भिक्षु कौडण्यिको साथै अथितिहरुमा विभिन्न गोन्पा तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले कार्यक्रमको सफतको सुभाकामना व्यक्त गर्नु भएको थियो ।
Click here for photos
https://www.facebook.com/permalink.php?story_fbid=512950618849718&id=273631819448267