२०७३ असार १२ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु ढकालको रोहोवरमा रुपन्देही, सिद्धार्थ चोकको बुद्धमूर्तिलाई अन्यत्र सार्ने भनी गरिएको गलत निर्णय प्रति बौद्ध संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेको छ ।