नेपाल बौद्ध महासंगहको आयोजनामा काठमाण्डौ बौद्ध स्थित बौद्ध घ्यङ गुठिमा 'सागादावा' मोन्लाम पुजा पर्व भब्यताको साथ मनाएको छ।
बौद्ध स्थित श्री घ्याङगुठीको पुजा हलमा बौद्ध धर्ममा चारै
सम्प्रदायका लामा आनी एवं प्रतिष्ठित गुरुहरुको समुपस्थितीमा भब्यताको साथ सागादावा' मोन्लाम पुजा सुसम्पन्न गरियो। उक्त मोन्लाम पुजा दुई दिनको लागी आयोजना गरिएको थियो। उक्त पुजामा बिषेश अतिथीको रुपमा पालै पालो चारै
सम्प्रदाबाट विषिष्ट श्राद्देय गुरुहरुलाई आमण्त्रण गरिएको थियो। अन्तिम दिन अर्थात मिती २०६९ जेष्ठ २२ गतेका दिन विश्व शान्तिको कामना सहित सम्पुर्ण आगन्तुक श्राद्धालु भक्तजनहरुलाई प्रसद् वितरण सहित सम्पन्न गरियो।
महासंघको बार्षिक कार्यक्रम अन्तर्गत् संघको स्थापनाकालदेखी नै हरेक बर्ष यो पर्व मनाउदै आएको छ।