आचार्य सार्की शेर्पा/असार १, काठमाण्डौं –
बौद्ध धर्मका प्रवर्तक अहिंसा र शान्तिका अग्रदुत तथा सत्य, सदाचार सहिष्णुताको प्रतिक शाक्यमुनी बुद्धको जन्म, ज्ञान प्राप्त र निर्वाण हुनु भएको दिन सागा दावा अथात् बैशाख पूर्णिमाको दिन बुद्ध अनुयायीहरुले श्रद्धापूर्वक मनाँउदै आएका छन् । उक्त अवसरमा नेपाल बौद्ध महासंघद्वारा २०६६ साल देखि सुरु गरिएको पूजा (मोन्लम) यस वर्ष पनि बौद्धनाथ च्यम्चे गोन्पामा अयोजन गरियो ।
नेपालमा रहेको चार सम्प्रदायका बौद्ध भिक्षु भिक्षुणीहरु एकै ठाउँमा जम्म भई गरिन्ने पूजा २०६६ सालमा पहिलो पटक ञिङमा सम्प्रदायको नेतृत्वमा
शेछेन गोन्पामा, २०६७ सालमा दोस्रो पटक शाक्य सम्प्रदायको नेतृत्वमा स्वयंभू मुस्ताङ गोन्पामा र यस वर्ष गेलुक सम्प्रदायको नेतृत्वमा बौद्धनाथ च्यम्चे गोन्पामा अयोजन गरिएको थियो ।
यस वर्षको पूजाको प्रमुख लामाहरुमा शेर्कोङ रिन्पोछे, कुन्चे रिन्पोछे, दुङसे असंग रिन्पोछे, खेन्पो साङ्गे राङज्युङ रिन्पोछे र अङचे रिन्पोछे पाल्नु भएका छन् ।
पूजा समाप्त पश्चात् रात्री भोजन कार्यक्रममा महासंघका अध्यक्ष ज्यूबाट सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिनु हुदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नु भयो । उक्त रात्री भोजन कार्यक्रममा महासंघका सल्लाकार तथा अन्य संघ–संस्थाहरुका प्रतिनिधिहरु पनि उपस्थित भएका छन् ।