नेपाल बौद्ध महासंघले बौद्ध धर्म तथा संस्कृतिको महत्व बारे विद्यार्थि तथा र्सवसाधारण महानुभावहरु लाई जानकारी दिन नेपाल बौद्ध महासंघको केन्द्रीय कार्यालय बौद्ध तिनचुलीमा मिति २०६६/०५/२७ गते विहान ८:00 वजे (ज्याम्बियाङ) मञ्जुश्रीको प्रार्थाना गरी समुद्दघाटन गरीयो । कार्याक्रममा पहिलो पटक सहभागी हुनु भएका 'श्यर्वि योन्देन छोग्पा''को सदस्यहरुलाई 'बौद्ध संवाद' कक्षाको आवश्यकताको बिषयमा महासंघको सचिव आचार्य नुर्वु शेर्पाले विस्तृत जानकारी गराउनु भयो । बौद्ध संवादको बिषयमा प्रवचन दिदैं आचार्य कर्मा साङवो शेर्पाज्यू द्वारा बौद्ध दर्शन तथा धर्म, त्रिरत्न, त्रीपिटक आदिको महत्व वारे प्रकाश पार्नु भयो । अन्तमा शर्वी योन्तेन छोग्पाको अध्यक्ष ज्यू द्वारा स-धन्यवाद सहित पहिलो बौद्ध संवाद कार्यक्रमको समापन गरियो । यो बौद्ध संवाद कार्यक्रम निरन्तर रुपमा प्रत्येक शनिवार संचालन गरिने भएको हुँदार् इच्छुक महानुभावहरुले नेपाल बौद्ध महासंघको कार्यालयमा संर्म्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिएको छ ।