मिति ०६६।३।२६ गते नेपाल बौद्ध महासंघको तेस्र वाषिर्क साधारण सभा नोर्लिङ्ग रिर्र्सोट, गोकर्णमा बिहान १०.०० देखि प्रारम्भ गरियो । कार्यक्रममा महासचिव श्री थुप्तेन जिग्डोल ज्यू ले स्वागत मन्तव्यको साथमा महासंघको बाषिर्क प्रगति विवरण र भावी योजनाको बिषयमा प्रकाश पर्नु भयो । कोषाध्यक्ष आचार्य कर्मा साङवो शेर्पा द्वारा प्रस्तुत गरिएको बाषिर्क आय-व्याय र्सव समितिले पारित गरियो । साथै उक्त कार्यक्रममा WWW को तर्फबाट वन्यजन्तु संरक्षणको लागि तीन वटा कार्य प्रत्र प्रोजेक्टर मार्फत दृश्यावलोकनको साथ प्रस्तुत गरिएको थियो । कार्यक्रमकको प्रमुख अतिथि संघिय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल ले देश धर्म निरपेक्षक भईसकेको ले सबै धर्मले राज्यको तर्फ बाट समान व्यवहार गर्ने धारणा राख्नु भएको थियो । माननिय सभासद जिप छिरीङ्ग लामाले महासंघको प्रगतिको प्रसंशा गर्दै आफ्नो तर्फ बाट गर्न सकिने सहयोग रिन्तररुपमा गरिरहने प्रतिबद्घता जाहेर गर्दै संस्कृति मन्त्री लाई आङ्खनो कार्यकालमा बौद्ध धर्म र संस्कृतिको विकासको लागी मन्त्रालयले ससक्त भुमीका निर्वाह गर्नु पर्ने माग समेत गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि खेन रिन्पोछे गेश्ये लुन्डुप रिग्साल ज्यू ले बौद्ध धर्म र संस्कृतिको महत्वाको बिषयमा प्रकाश पार्दै शाक्या मुनि बुद्धले देखाएको मार्गमा हामी सबै एकता भई लागेमा निश्चय पनि देश तथा विश्वमा शान्ति स्थापना भई सबैको हित हुने बताउनु भयो । अन्य अतिथिहरुमा WWW का कार्यकारी निर्देशक डा. घन शयाम गुरुङ्ग (ग्युर्मेन् लामा), अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष खेन्पो ङवाङ वोसेर लामा रहनु भएको थियो । कार्यक्रम संचालन महासंघको सचिव आचार्य नुर्बु शेर्पाले गर्नु भएको थियो । अन्तमा सभापतित्व गरिरहनुभएका महासंघका अध्यक्ष खेन्पा ग्युर्मे छुल्ठीम ज्यूले आफ्नो मन्तव्य सहित कार्यक्रमा पाल्नु भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, लगायत सम्पुर्ण सहभागीहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।