मिति २०६५ मंसिर ९ गते तद अनुसार सन 24/11/208 को दिन नेपाल बौद्ध महासंगले होटल बज्र स्वयम्भूमा दोस्रो साधारण सभा एवं सम्मान तथा शुभाकामना कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमको प्रमुख अतिथि परम श्रद्धेय गुरु सेचेन राब्ज्याम रिन्पोछे द्वारा द्वीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भयो । महासंगको अध्यक्ष खेन्पो ग्युर्मे छुल्ठिम् ज्यूले प्रमुख अतिथि लगायत सम्पुर्ण सल्लाकार तथा सदस्यहरुको स्वागत गर्नु भयो । महासंगको कोषाध्यक्ष आचार्य कर्मा साङपोले आय वाय प्रस्तुत गर्नु भएको र्सवसम्मितिले अनुमोदन गर्नु भयो । महासचिव थुप्तेन जिग्डोल शेर्पाले प्रगति विवाण र भावी योजना प्रस्तुत गर्नु भयो ।
दोस्रो साधारण सभाकै अवसरमा महासंगका वरिष्ठ सल्लाकार माननीय जीप छिरीङ लामा र महासंगकै सल्लाकार तथा ( WWF ) नेपालको कर्यक्रम निर्देशक डा.धनश्याम गुरुङ (ग्युर्मेले) प्राकतिक विज्ञानमा विद्यावारिधि हासिल गरी नेपाल विद्या भूषण क पदक प्रप्त गरी नेपाल बौद्ध महासंगको गौरव बढाएको उहाँहरुलाई सम्मान गर्नु भएको थियो । महासंगका सल्लाहकार विनोद लामा, नोर्भू घले, कृपाशुर शेर्पा,डा.धनश्याम गुरुङ र माननीय सभासद जीप छिरीङ लामाले आ आफनो गन्तब्य राख्नु भयो ।
महासंगकै कोषाध्यक्ष तथा अर्न्तराष्ट्रिय विभागका संयोजक आचार्य कर्मा साङपो हालै लुम्बिनी विकासकोषको सदस्य सचिवमा नियुक्त हुनु भएकोमा महासंगको सदस्य तथा सल्लाकार र प्रमुख अतिथिले शुभाकामना दिनु भएको थियो । महासंगकै उपाक्ष्य खेन्पो वागिन्द्र शील (नन्द प्रसाद तिमिल्सिना) ले धन्यवाद ज्ञापन गरी कर्यक्रम् समापन गर्नु भयो। कार्यक्रमको संचालन महासंगका सचिव आचार्य नुर्बु शेर्पाले गर्नु भयो ।