महायान बौद्ध धर्मका चारै परम्पराका लामा, भिक्षु, भिक्षुणीहरु द्वारा शाक्यमुनि बुद्धको महत्वपुर्ण दिन साकादावाको अवसरमा दुई दिने वृहत विश्व शान्ति पार्थना पूजा -मोन्लाम) सम्पन्न गरिएको छ । सो कार्यक्रममा आदिवासि जनजाति महांसंघका अध्यक्ष माननिय सभासद पासाङ्ग शेर्पा, बज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्रचार्य, लुम्बिनी बिकासकोषका उपाध्यक्ष, साथै सदस्य सचिव, त्यस्तै गुम्बा व्यवस्था तथा विकास समितिका अध्यक्ष खेन्पो निमा दार्जे लामा, चर्चित गायिका आनि छोयिङ्ग डोल्मा, वन्यजन्तु संरक्षण कोषका प्रबन्धक डा. घनश्याम गुरुङ्ग (ग्युर्मेन लामा) लगायत हजारौं उपासक, उपासिकाहरुको उपस्थिति थियो ।