यस नेपाल बौद्ध महासंघका कोषाध्यक्ष आर्चय कर्मा साङवो ज्यू को संयोजकत्वमा गठन भएको गोन्पा -गुम्बा) शिक्षा उपसमितिको निरन्तर प्रयासले हाम्रो यस गोन्पा -गुम्बा) शिक्षा पाठ्क्रमलाई मिति २०६६।१।८ गते शिक्षा मन्त्रालयको सभा कक्षामा शिक्ष मन्त्री ज्यूको अध्यक्षतामा बसेको राष्टि्य पाठ्यक्रम बिकास तथा मूल्याङ्कन परिषदको बैठकबाट र्सबसम्मतले पारित भई औपचारिकरुपले मन्यता प्राप्त गरेको छ । नेपालकोर् इतिहासमा नै पहिलो पटक आधिकारिक मान्यता पाएको यस गोन्पा शिक्षाले कीताब लेखन र सोही किताब अनुसार अध्यापन गराउने बिधीवत बाटो खुलेको छ ।