काठमाण्डौं, बैशाख–१२
उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुरमा का. मु. महाशाखा प्रमुख, रामचन्द्र पाण्डेको अध्यक्षतामा मिति २०७० बैशाख १२ गते बसेको बैठकले गोन्पा शिक्षा कक्षा–११ र १२ को पाठ्यक्रम निर्माण गर्ने निर्णय गरिएको थियो ।

बैठकको निर्णय अनुसार कक्षा–११ मा अनिवार्य अङ्ग्रेजी, अनिवार्य नेपाली, भोट भाषा, बौद्ध शिक्षा, बौद्ध दर्शन गरी पाँच विषय ५०० पूर्णाङ्क र कक्षा–१२ मा अनिवार्य अङ्ग्रेजी, भोट भाषा, बौद्ध शिक्षा, बौद्ध दर्शन, आयुर्वेद पाँच विषय ५०० पूर्णाङ्क गरी जम्मा १००० पूर्णाङ्कको गोन्पा शिक्षा उच्च माध्यमिक तहको पाठ्यक्रम निर्माण हुने भएको छ ।