गुम्बा /विहार व्यवस्थापन परिषद् नेपाल गठन
देशका विभिन्न स्थानमा सञ्चालनमा रहेको गुम्बा/विहारहरुको पहिचान गरी तिनीहरुलाई वर्तमान औपचारिक शिक्षा पद्धतिमा समायोजन गर्न देहायवमोजिमका ९ पदाधिकारीहरु रहेको गोन्पा /विहार व्यवस्थापन परिषद्, नेपाल निम्नानुसार कार्य क्षेत्र (TOR) तथा परिषद्को सचिवालय शिक्षा विभागमा रहने गरी गठन गर्ने मिति २०६६/८/२८ को
-मन्त्रीस्तरीय) निर्णय भई यस परिषद्को पहिलो बैठक मिति २०६६/१०/४ गते शिक्षा विभागको सभाकक्षमा परिषद्का अध्यक्ष श्री आचार्य नुर्बु शेर्पा
ज्यूको अध्यक्षता मा बसेको थियो । उक्त वैठकमा शिक्षा विभागका महानिर्देशकज्यू बाट संक्षिप्त मन्तव्य सहित परिषद्का पदाधिकारीहरु लाई
वधाई ज्ञापन सहित पदाधिकारीहरुको कार्यक्षेत्रबारे जानकारी गराउनु भएको थियो ।
कार्य क्षेत्र (TOR)
१. विद्यालय गुम्बा व्यवस्थापन अनुमति/स्वीकृति विषय र प्रक्रियामा मन्त्रालय/विभागलाई राय सुझाव दिने ।
२. गुम्बा/विहार अध्यापन गरिने पाठ्यक्रम निर्माणका लागि सुझाव दिने ।
३. गुम्बा/विहार अध्यान गर्ने विद्यार्थीहरुलाई उपलब्ध गर्राईने शैक्षिक प्रमाण-पत्र स्तरीकरणमा राय सुझाव दिने ।
४. गुम्बा/विहारमा शिक्षक व्यवस्थापनका विषयमा राय सुझाव उपलब्ध गराउने ।
पदाधिकारीको नाम
१. श्री आचार्य नुर्बु शेर्पा अध्यक्ष
२. श्री खेन्पो ङवाङ वोसेर लामा सदस्य
३. श्री फुपु छेम्बे शेर्पा सदस्य
४. श्री टक्य विष्ट लामा सदस्य
५. श्री सिर्द्धार्थ -भिक्षु न्रि्रोधा) सदस्य
६. श्री पेम्बा दार्जे शेर्पा सदस्य
७. श्री डा. दीपक बहादुर शाक्य सदस्य
८. श्री निर्देशक -शैक्षिक व्यवस्थापन महाशाखा) सदस्य
९. श्री उप निर्देशक सदस्य सचिव