• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

Delegation to Home Minister


As all the Buddhist Communities of Nepal have been suffering from many types of problems specially monks and nuns are been victimized by Nepal Police such as arresting, assaulting, torturing and detaining without any particular reason for the past few years. For the same, under the leadership of Nepal Buddhist federation and representatives of various local Buddhist delegated to hand over the letter of Memorandum to the Home Minister Mr. Bhim Rawal at Sigha Darbar, Kathmandu. Home Minister has said that government of Nepal fully assured that such case will not be recurred in the near future.


As all the Buddhist Communities of Nepal have been suffering from many types of problems specially monks and nuns are been victimized by Nepal Police such as arresting, assaulting, torturing and detaining without any particular reason for the past few years. For the same, under the leadership of Nepal Buddhist federation and representatives of various local Buddhist delegated to hand over the letter of Memorandum to the Home Minister Mr. Bhim Rawal at Sigha Darbar, Kathmandu. Home Minister has said that government of Nepal fully assured that such case will not be recurred in the near future.

ज्ञापन पत्र

मिति ः- २०६६/०७/१० गते

माननीय श्री भिम रावल ज्यू

मन्त्री

गृहमन्त्रालय

सिंहदरवार, काठमाण्डौं ।

 

विषय ः ज्ञापन पत्र ।

महोदय,

महाकारुणिक श्ााक्या मुनि बुद्धले जन्म लिएको यस पवित्र पुण्य भूमि नेपालमा विविध जाति, धर्म, संस्कृति र परम्परा मान्नेहरु परापर्ूवककाल देखिनै बसोवास गर्दै आएको कुरा महोदयमा अवगतै छ । साथै भगवान बुद्धले पर््रवर्द्धन गर्नु भएका कल्याणकारी उपदेशहरु मार्फ मानव लगायत सम्पर्ूण्ा प्राणीहरुको हितका लागि नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका बौद्ध भिक्षु, भिक्ष्ँुणी तथा उपासक, उपासिकाहरुले यस देशमा मात्र नभई विश्वमानै नेपाल र नेपालीहरुको छवि उच्च गर्ने कार्यमा सयौं वर्षदेखि क्रियशील रहदै आएको व्यहोरा पनि महोदयमा अवगतै छ ।

वास्तवमा भन्नु पर्दा नेपाल विश्व भरिका बुद्धमार्गी तथा शुभचिन्तकहरुको प्रमुख आस्थाको केन्द्रको रुपमा रहेता पनि वर्तमान समयमा बुद्ध धर्ममा विशेष आस्था राख्ने बुद्धमार्गी भिक्षु, भिक्षुणीहरु आफ्नै देश नेपालमानै दोस्रो दर्जाका नागरिक सरह भई जीवन विताउनु परिरहेका छन् । त्यसको ज्वलन्त उदाहरण वर्तमान समयमा काठमाण्डौंको विभिन्न स्थानमा आफ्नो व्यक्तिगत तथा सामाजिक कार्यमा हिंडडुल गरी रहेका भिक्षु भिक्षुणीहरुलाई विभिन्न वाहाना बनाई जबर्जस्ति पुलिसले थुनछेक गर्ने साथै गुम्वा तथा बिहारको गेटबाट भिक्षु भिक्षुणिहरु वाहिर निस्कन पाउदैन भन्ने जस्ता निन्दनिय कार्य गरेको कुरा र्सव विदितै छ । आफ्नो देशको नागरिक आफ्नै देशमा यदि स्वतन्त्ररुपले हिडडुल गर्न पाउदैन भने परदेशमा हामी जस्ता भिक्षु भिक्षुणीहरुको के हाल हुन्छ होला - वर्तमान समयमा काठमाडौंमा भिक्षु भिक्षुणिहरुले अनेकौं कठिनाईका साथै सरकारी उपेक्ष्ँाको पनि ठूलो सामना गरी

रहनु परेको देखिन्छ । हाम्रो देश नेपाल बहु भाषिक, बहु धार्मिक, बहु संस्कृतिक मान्यता प्राप्त भएको भएता पनि व्यवहारमा त्यसको पालना नभएको प्रत्यक्ष्ँरुपमा देखि रहेका छन् । त्यसको ज्वालन्त उदाहरण वर्तमान समयमा घटी रहेको घटना र निरन्तररुपमा हामी बौद्ध धर्मवालम्बिहरु माथि गरिएको राज्यको विभेदपर्ुण्ा व्यवहारले प्रस्ट पारिसकेको छ ।

बौद्ध धर्मको आस्थाको केन्द्र र बौद्ध दर्शनको पठन पाठनको रुपमा परिचित बौद्ध विद्यालयको रुपमा स्थापित नेपालको बौद्ध गुम्बा तथा बिहारहरुलाई सुनियोजित रुपमा सखाप पार्ने उद्देश्यले केही व्याक्तिहरुले गुम्बाहरुमा हात हतियार रहेको र चिन विरोधी गतिविधीहरु संचालन हुने भनि अत्यन्त भ्रामक अन्तरवार्ता दिने र सो अन्तरवार्ता प्रसारण गरी नेपाली बिचको धार्मीक सदभाव र चिन नेपाल बिचको सुमधुर सम्बन्धमा समेत खलल हुने खालको समचार प्रसारण तथा सम्प्रेसन गर्ने संचार माध्यामहरुलाई कारवाहीको कार्या अगाडी बर्ढाई भविस्यमा यस्ता भ्रामक, झुट्टो र आधारहीन बक्तव्य दिने र समचार प्रसारण तथा सम्प्रेसन गर्ने कार्य पुनः नदोरियोस भनि महोदय लाई यसै ज्ञापन पत्र मार्फत अनुरोध गर्न चाहन्छु ।

उपरोक्त कार्यहरुको घोर भर्त्सना गर्दै बौद्ध धर्मवलम्बिहरु माथि भई रहेको अन्याय र अत्यचारलाई यथा शीघ्र रोक्न महोदयबाट सम्बन्धित निकायहरुलाई निर्देशन दिनुहुन हार्दिक अनुरोध गर्दछौ्र ।

...........................

थुप्तेन जिग्डोल शर्ेपा

महासचिव