नेपाल बौद्ध महासंघका परियोजनाहरू
Posted: January 1, 2018

१. नेपाल बौद्ध महासंघको कार्यालय भवन निर्माण गर्ने।
२. लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत भोट बौद्ध अध्ययन विभाग स्थापना गर्ने।
३. भिक्षु शिक्षामा राष्ट्रव्यापी शिक्षक तालिम आयोजना गर्ने।
४. टेलिभिजन र रेडियोमा बुद्धको शिक्षाको नियमित प्रसारण आयोजना गर्ने।
५. राष्ट्रव्यापी धर्म शिक्षा र गतिविधिहरू आयोजना गर्ने।
६. बौद्ध धर्ममा आधारित वातावरण र जलवायु परिवर्तन कार्यक्रमहरू आयोजना गर्ने