Peace candle light offering at Maiti Gaar Mandala
Nepali Buddhist Monks coverage on Maitighar Mandala on 4th October 2007 Thursday in a show of solidarity with the ongoing democratic movement in Myanmar. Buddhist monks in Myanmar are being persecuted for leading the peaceful democratic movement. The Maitighar peace candle light was organized by Nepal Buddhist federation.
Nepal Buddhist Federation collected thousands of signatures and hand over to Myanmar Embassy with letter of concern, against the military operation in Myanmar.
मिति २०६४।६।१९ गते Norling Resort मा नेपाल बौद्ध महासंघका सल्हाकार श्री डा. गणेश योञ्जन जापानमा नेपालको राजदुत नियुक्त भएको सुखद उपलक्ष्यमा महांसघले हार्दिक बधाई दिएको, तथा महांसघका सल्हाकारहरुलाई पुनअनुमोदन गरेको ।
सल्हाकारहरुको नामावली यस प्रकार छन ।
१. श्री जिप छिरिङ्ग लामा शेर्पा सभासद नेपाली कांग्रेस
२. श्री डा. गणेश योञ्जन राजदुत, जापान
३. श्री कृपासोर शेर्पा अध्यक्ष, नेपाल शेर्पा संघ
४. श्री नर्ुर्वु घले अध्यक्ष, डोल्पो समाज सेवा संघ
५. श्री बिनोद लामा भु.पू वानिज्य राजदुत चिन
६. श्री मिन बहादुर शाक्या (Director Nagarjuna Institute)
७. श्री घन श्याम गरुङ्ग WWF नेपालको निर्देशक
८. श्री वाङ्गछे शेर्पा भु.पू संसद
९ .श्री पदम रत्न तुलाधर भु-पू मन्त्री, स्वास्थ्य,श्रम
१०.श्री पुष्प मुनि बर्ज्राचार्य
११. श्री डि.के. बुध्दिष्ट
नेपाल बौद्ध महासंघको प्रथम महाअधिवेशन गरि १३ सदस्य केन्द्रीय कार्यसमितिको चयन गरिएको ।
१. श्री च्यावा तामाङ्ग लामा -खेन्पो ग्यर्ूर्मे छुल्ठीम) | अध्यक्ष |
२. श्री नन्द प्रसाद तिमिलसिना -खेन्पो वागिन्द शिल) | उपाध्यक्ष |
३. श्री फुपु छेम्बे शेर्पा -थुप्तेन जिगडोल शेर्पा) | महासचिव |
४. श्री आचार्य र्नुबु शेर्पा | सचिव |
५. श्री आचार्य कर्मा साङवो शेर्पा | कोषाध्यक्ष |
६. श्री आचार्य कर्मा स्याम्फेन लामा | सदस्य |
७. श्री ज्याम्पा लोसल शास्त्री | सदस्य |
८. श्री खेन्पो छोकी | सदस्य |
९. श्री ङावाङ कुङ्गा बिष्ट | सदस्य |
१०. श्री आचार्य तेन्जीन लामा | सदस्य |
११. श्री कर्मा वोसेर लामा | सदस्य |
१२. श्री देण्डी शेर्पा | सदस्य |
१३. श्री मुकुन्द बिष्ट | सदस्य |
शान्तिका अग्रदूत महाकारुणिक भगवान गौतम बुद्धको २५५२ औं जयन्तिको अवसरमा शान्ति एवंम मैत्री पदयात्रा कार्यक्रम सम्पन्न ।
शिक्षा विभागले चितवनमा आयोजना गरेको गोन्पा शिक्षाको बिषयमा ३ दिने कार्यशाला गोाष्ठिमा नेपाल बौद्ध महासंघको नेतृत्वमा २० जना ले सहभागीता जनाएको ।
नेपाल बौद्ध महासंघका कोषाध्यक्ष श्री आचार्य श्री कर्मा साङवो शर्ेपाको संयोजकमा ९ जनाको उपसमिति र २ जना बिषेश आमन्त्रित गरी जम्मा ११ सदस्य गठन भएको ।
सेचेन महा बौद्ध विहारको सेमिनार हलमा दर्ुइ दिवसीय गोन्प शिक्षा पठ्यक्रम निर्माण कार्यशाला गोष्ठी सम्पन्न गरेको ।
नेपाल बौद्ध महासंघको कार्यालयमा सामाजिक र हिमाली भोट भाषा कक्षा १ देखि ५ सम्मको गोन्प शिक्षा पाठ्यक्रम निर्माण सम्पन्न भएको र कक्षा ६ देखि ८ सम्मको निर्माण प्रकृयामा रहेको ।