शान्तिका महानायक गौतमबुद्धको २५५३ औं जन्मजयन्तीको अवसरमा यस नेपाल बौद्ध महां संघको आयोजना र श्री बौद्धनाथ क्षेत्र विकास समितिको प्रयोजनमा बौद्ध स्तुपाको प्राङ्गणमा श्रद्घेय अवतारी देस्युङ रिन्पोछे ज्यूको प्रमुख आतिथ्यमा हजारौं भिक्षु, भिक्षुणी, उपासक, उपासिका, र भक्तजनहरुको सहभागिता भई विश्व शान्ति एवंम बिषेश गरि झरझर अवस्थामा रहेको नेपालको शान्ति प्रक्रिया चंाडो सफल होस भन्ने कामनाका साथ प्राथाना पूजा सहित सम्पन्न गरियो ।
यस नेपाल बौद्ध महासंघका कोषाध्यक्ष आर्चाय कर्मा साङबो ज्यू लुम्बीनी विकास कोषको सदस्य सचिव बाट पदोन्नति भई उपाध्यक्षमा नियुक्त हुनुभएकोमा उहांलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पुर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं ।
नेपाल बौद्ध महासंघ
यस नेपाल बौद्ध महासंघका कोषाध्यक्ष आर्चय कर्मा साङवो ज्यू को संयोजकत्वमा गठन भएको गोन्पा -गुम्बा) शिक्षा उपसमितिको निरन्तर प्रयासले हाम्रो यस गोन्पा -गुम्बा) शिक्षा पाठ्क्रमलाई मिति २०६६।१।८ गते शिक्षा मन्त्रालयको सभा कक्षामा शिक्ष मन्त्री ज्यूको अध्यक्षतामा बसेको राष्टि्य पाठ्यक्रम बिकास तथा मूल्याङ्कन परिषदको बैठकबाट र्सबसम्मतले पारित भई औपचारिकरुपले मन्यता प्राप्त गरेको छ । नेपालकोर् इतिहासमा नै पहिलो पटक आधिकारिक मान्यता पाएको यस गोन्पा शिक्षाले कीताब लेखन र सोही किताब अनुसार अध्यापन गराउने बिधीवत बाटो खुलेको छ ।
The 3rd Nepal - Japan Buddhist Symposium, held at KTM on 17th march 2009 and 19th march 2009 at Lumbini. It was Joint program By Nepal Buddhist Federation & The Buddhist Economy Forum, Japan. On the topic of 'Buddhism and Environment - How can Buddhist contribute to global Environment issues?' The program was inaugurated by Chief guest CA Member and Chief advisor of NBF Jeep Tsering Lama. And Khenpo Gyurmay Tsultrim was the chair person of the program, and NBF central Executive Member of NBF Mr. Mukunda Bista & Ishwor Chandra Bidya Sagar was the paper presenter from Nepal side and Prof. Seigo Tsujii was the paper presenter from Japan side. Former ambassador to Japan Prof. Bishnu Hari Nepal, Former KTM Meyer Kesab Sythapith khenpo, lama, and many intellectual person was attended the program.
हाम्रो यस नेपाल बौद्ध महासंघको सचिव आचार्य नुर्बु शेर्पा नेपाल सरकार बाट संस्कृति तथा राज्य पुन संरचना मन्त्रालय, अर्न्तगतको बौद्ध नाथ क्षेत्र विकास समितिको कार्याकारी निर्देशक पदमा मिति २०६५।९।१९ गते नियुक्त हुनु भएकोमा नेपाल बौद्ध महासंघ गौरम्वीत भएका छौं, साथै उहांको कार्याकाल पुर्ण सफल्ताको कामना ब्याक्त गर्दछौं ।
On December 1st 2008, Nepal Buddhist Federation president Khenpo Gyurmay Tsultrim was invited as a guest of Sakya College 7th convocation ceremony. The program was held at Birth place of Sakya Muni Buddha, Lumbini. H.H. Sakya trijin Rinpoche Was the Chief guest of the program, On that program H.H. Sakya Trijin Rinpoche granted the certificate to all graduated monks from Sakya College. The program was from Morning 8.30 am till 5pm.
0n December 5th 2008 Nepal Buddhist Federation President Khenpo Gyurmay Tsultrim And General Secretary Ven. Thubten Jikdol attended to inauguration & Consecration of Thrangu Tashi Yangtse Monastery, at Namo Buddha, Kabre District. Chairman of Constitution assembly Mr Subash Chandra Nembuhang was the chief guest, Kyabje Jamyang Kongtrul rinpoche and Kyabje Thrangu Rinpoche and many other Tulku, Khenpo, also from all over the world and huge number of local people were at that program. It was two days program 5th and 6th December 2008.
NBF Members participate Mahayana Buddhist Development paper presentation program.
NBF Members participate to the (MAYAHANA BUDDHISM DEVELOPMENT) paper presentation program. Paper presentation was made by MR. Mahishor Raj Bajracharya. The program was organized in-coalition of Nepal Bajra yan Baudha sang, Bajra Yan maha sang, and Lumbini Buddhist University.
NBF president Khenpo Gyurmay Tsultrim Was the chef guest of the program. General Secretary Thubten Jikdol and Secretary Nurbu Sherpa were also attended that program. Ven. Norbu Sherpa made the comment on paper presented. And President Khenpo Gyurmay Tsultrim also made some comment.
मिति २०६५ मंसिर ९ गते तद अनुसार सन 24/11/208 को दिन नेपाल बौद्ध महासंगले होटल बज्र स्वयम्भूमा दोस्रो साधारण सभा एवं सम्मान तथा शुभाकामना कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमको प्रमुख अतिथि परम श्रद्धेय गुरु सेचेन राब्ज्याम रिन्पोछे द्वारा द्वीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भयो । महासंगको अध्यक्ष खेन्पो ग्युर्मे छुल्ठिम् ज्यूले प्रमुख अतिथि लगायत सम्पुर्ण सल्लाकार तथा सदस्यहरुको स्वागत गर्नु भयो । महासंगको कोषाध्यक्ष आचार्य कर्मा साङपोले आय वाय प्रस्तुत गर्नु भएको र्सवसम्मितिले अनुमोदन गर्नु भयो । महासचिव थुप्तेन जिग्डोल शेर्पाले प्रगति विवाण र भावी योजना प्रस्तुत गर्नु भयो ।
दोस्रो साधारण सभाकै अवसरमा महासंगका वरिष्ठ सल्लाकार माननीय जीप छिरीङ लामा र महासंगकै सल्लाकार तथा ( WWF ) नेपालको कर्यक्रम निर्देशक डा.धनश्याम गुरुङ (ग्युर्मेले) प्राकतिक विज्ञानमा विद्यावारिधि हासिल गरी नेपाल विद्या भूषण क पदक प्रप्त गरी नेपाल बौद्ध महासंगको गौरव बढाएको उहाँहरुलाई सम्मान गर्नु भएको थियो । महासंगका सल्लाहकार विनोद लामा, नोर्भू घले, कृपाशुर शेर्पा,डा.धनश्याम गुरुङ र माननीय सभासद जीप छिरीङ लामाले आ आफनो गन्तब्य राख्नु भयो ।
महासंगकै कोषाध्यक्ष तथा अर्न्तराष्ट्रिय विभागका संयोजक आचार्य कर्मा साङपो हालै लुम्बिनी विकासकोषको सदस्य सचिवमा नियुक्त हुनु भएकोमा महासंगको सदस्य तथा सल्लाकार र प्रमुख अतिथिले शुभाकामना दिनु भएको थियो । महासंगकै उपाक्ष्य खेन्पो वागिन्द्र शील (नन्द प्रसाद तिमिल्सिना) ले धन्यवाद ज्ञापन गरी कर्यक्रम् समापन गर्नु भयो। कार्यक्रमको संचालन महासंगका सचिव आचार्य नुर्बु शेर्पाले गर्नु भयो ।
मिति २०६४।६।६ गते को दिन पोखराको सराड.कोटक ७ सेदी बगरमा भएको बाडि पैह्रोले पिडित भएका स्थानिय बासिलाई नेपाल बौद्ध महासंघले सहयोग स्वारुप रु. १५००००। उपलब्ध गराएको ।