नेपाल बौद्ध महासंघले बौद्ध धर्म तथा संस्कृतिको महत्व बारे विद्यार्थि तथा र्सवसाधारण महानुभावहरु लाई जानकारी दिन नेपाल बौद्ध महासंघको केन्द्रीय कार्यालय बौद्ध तिनचुलीमा मिति २०६६/०५/२७ गते विहान ८:00 वजे (ज्याम्बियाङ) मञ्जुश्रीको प्रार्थाना गरी समुद्दघाटन गरीयो । कार्याक्रममा पहिलो पटक सहभागी हुनु भएका 'श्यर्वि योन्देन छोग्पा''को सदस्यहरुलाई 'बौद्ध संवाद' कक्षाको आवश्यकताको बिषयमा महासंघको सचिव आचार्य नुर्वु शेर्पाले विस्तृत जानकारी गराउनु भयो । बौद्ध संवादको बिषयमा प्रवचन दिदैं आचार्य कर्मा साङवो शेर्पाज्यू द्वारा बौद्ध दर्शन तथा धर्म, त्रिरत्न, त्रीपिटक आदिको महत्व वारे प्रकाश पार्नु भयो । अन्तमा शर्वी योन्तेन छोग्पाको अध्यक्ष ज्यू द्वारा स-धन्यवाद सहित पहिलो बौद्ध संवाद कार्यक्रमको समापन गरियो । यो बौद्ध संवाद कार्यक्रम निरन्तर रुपमा प्रत्येक शनिवार संचालन गरिने भएको हुँदार् इच्छुक महानुभावहरुले नेपाल बौद्ध महासंघको कार्यालयमा संर्म्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिएको छ ।
The Geneva-based International Coalition for the Advancement of Religious and Spirituality (ICARUS) has bestowed 'The Best Religion In the World' award this year on the Buddhist Community.
This special award was voted on by an international round table of more than 200 religious leaders from every part of the spiritual spectrum. It was fascinating to note that many religious leaders voted for Buddhism rather than their own religion although Buddhists actually make up a tiny minority of ICARUS membership. Here are the comments by four voting members:
Jonna Hult, Director of Research for ICARUS said 'It wasn't a surprise to me that Buddhism won Best
Religion in the World, because we could find literally not one single instance of a war fought in the name of Buddhism, in contrast to every other religion that seems to keep a gun in the closet just in case God makes a mistake. We were hard pressed to even find a Buddhist that had ever been in an
army. These people practice what they preach to an extent we simply could not document with any other spiritual tradition.'
A Catholic Priest, Father Ted O'Shaughnessy said from Belfast , 'As much as I love the Catholic Church, it has always bothered me to no end that we preach love in our scripture yet then claim to know God's will when it comes to killing other humans. For that reason, I did have to cast my vote for the Buddhists.'
A Muslim Cleric Tal Bin Wassad agreed from Pakistan via his translator. 'While I am a devout Muslim, I can see how much anger and bloodshed is channeled into religious expression rather than dealt with on a personal level. The Buddhists have that figured out.' Bin Wassad, the ICARUS voting member for Pakistan 's Muslim community continued, 'In fact, some of my best friends are Buddhist.'
And Rabbi Shmuel Wasserstein said from Jerusalem, 'Of course, I love Judaism, and I think it's the greatest religion in the world. But to be honest, I've been practicing Vipassana meditation every day before minyan (daily Jewish prayer) since 1993. So I get it.'
However, there was one snag - ICARUS couldn't find anyone to give the award to. All the Buddhists they called kept saying they didn't want the award.
When asked why the Burmese Buddhist community refused the award, Buddhist monk Bhante Ghurata Hanta said from Burma, 'We are grateful for the acknowledgement, but we give this award to all humanity, for Buddha nature lies within each of us.' Groehlichen went on to say 'We're going to keep calling around until we find a Buddhist who will accept it. We'll let you know when we do.'
Name |
Designation |
Contact number and Email |
1. Norbu Sherpa |
NBF Secretary Nginma Sang – Sect |
9841663738/ nurbusherpa7@yahoo.com |
2. Thubten Jikdol |
NBF Gen. Secretary Kapan Gumpa – Sec |
9841683794/ jikdol@yahoo.com |
3. Khenpo Choki |
Pullahari Monastery |
980229964/ pullahari@jamgonkongtrul.org |
4. Tashi Phuntsok |
Dilyak Monastery Member – NBF |
9841111438/ Tashi_p14@hotmail.com |
5. Karma Samdup |
SMD Vice principle Teacher (environment division head) – Thrangu Monastery |
98510-33594;4470028 |
6. Karma Lama |
Dilyak Gompa Monk
|
4478091: 9841-202412 |
7. Kunchok Dorje |
Thrangu Mons Thrangu Mon School environment teacher |
9841-565306 |
9. Karma Jangchup |
“ |
9841-744197 |
10. Karma Gedun |
“ |
9841-90663 |
11. Ghana S Gurung |
WWF Nepal |
98510-33839: 44345820 ext 044 |
12. Dekila Chungyalpa |
WWF- US |
001- 202-4685716 |
13. Diwakar Chapagain |
WWF Nepal |
diwakar.chapagain@wwfnepal.org 9851-100201: 4434970 ext 008 |
14. Karma Lhamo |
Thrangu Tara Abbey |
9841-209180 |
15. Phuntsok Dolma |
“ |
9841-5474 |
16. Dawa Dolma |
“ |
9841-524053 |
17. Karma Namgye |
|
|
18. Karma Wangyur – |
Karma Leksheyling Institute |
9841-..: 4284471 |
Agenda:
MEETING AGENDA
-introduction/Contact list
-History of program
-Environmental Issues affecting monastery
-WWF'S Interest
-Joint Solution
-Next steps
WWF'S director of USA DikiLa Chungyalpa and WWF Nepal director Dr. Gana Shyam Gurung, NBF General Secretary Thubten Jikdol, Secretary Acharya Norbu sherpa, Executive member Khenpo Choki, Acharya Karma Shenphen, and Various Kagyu Tradition monastery representative were participated on that meeting. The meeting was held at Nepal WWF'S conference hall from 8.30 am to 11.00 am Sunday 19-july-2009.
DikiLa Chungyalpa presented projector sliding show (A Buddhist response to the climate change.) All the participants express their view and NBF General Secretary presented NBF future project on the Environmental Issue, to achieve this goal NBF can go hand to hand with WWF and Nepal government. Meeting was concluded with seven point conclusion.
मिति ०६६।३।२६ गते नोर्लिङ्ग रिर्र्सोट, गोकर्णमा दिउसो दुई बजे देखि नेपाल बौद्ध महासंघको नेतृत्वमा गोन्पा शिक्षाको पाठ्यक्रम २०६५ अनुसार पाठ्य पुस्तक लेखन कार्य सम्पन्न भएको उपलक्ष्यमा धन्यावाद तथा प्रशंसा पत्र प्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा महासचिव श्री थुप्तेन जिग्डोल ज्यू ले स्वागत मन्तव्य तथा आचार्य कर्मा सङवो द्वारा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमकको प्रमुख अतिथि गोन्पा व्यवस्था तथा विकास समितिका अध्यक्ष खेन्पो ङिमा दोर्जे लामा, बिशेष अतिथि पाठ्यक्रम विकास केन्दको कार्यकारी निर्देशक श्री हरि बोल खनाल र अतिथिमा शेर्पा संघको महासचिव ङिमा तेन्डुप शेर्पा, नेपाल बौद्ध महासंघका सल्हाकार नुर्बु घले पाठ्यक्रम विकास केन्दको उप-निर्देशक श्री शम्भु प्रसाद दाहाल, पाठ्यक्रम अधिकृत श्री बिष्णु प्रसाद अधिकारी रहनुभएको थियो ।
यस नेपाल बौद्ध महासंघको नेतृत्वमा गोन्पा शिक्षाको पाठ्य पुस्तक कक्षा १ देखि ५ सम्म भोट भाषा र सामाजिक तथा सृजनात्मक कलाको १० थान पुस्तक लेखन कार्य २०६६ जेष्ठ २९ गते सम्पन्न गरी (CRC) को कम्प्युटर प्रिन्ट र दुई प्रति सिडि पाठ्यक्रम विकास केन्दको कार्यकारी निर्देशक श्री हरि बोल खनाल ज्यू लाई प्रकाशनको लागि नेपाल बौद्ध महासंघको अध्यक्ष खेन्पो ग्युर्मे छुल्ठीम, महासचिव श्री थुप्तेन जिग्डोल शेर्पा, सचिव आचार्य नुर्बु शेर्पा र गोन्पा शिक्षा उपसमितिका संयोजक आचार्य कर्मा साङवो द्वारा हस्तान्तरण गरियो ।
पुस्तक लेखन कार्यदलको नामवाली यस प्रकार रहेको छ ।
१) खेन्पा ङवाङ वोसेर लामा संयोजक भोट भाषा
२) आचार्य सोनाम योन्देन गुरुङ सदस्य
३) श्री ङवाङ लामा सदस्य
४) आचार्य ङवाङ छोतर लामा सदस्य
५) श्री अजय कुमार गुरुङ संयोजक सामाजिक शिक्षा
६) आचार्य तेन्जिन लामा सदस्य
७) खेन्पो दातेम्बा शेर्पा सदस्य
८) आचार्य कर्म नाम्ग्याल तामाङ सदस्य
मिति ०६६।३।२६ गते नेपाल बौद्ध महासंघको तेस्र वाषिर्क साधारण सभा नोर्लिङ्ग रिर्र्सोट, गोकर्णमा बिहान १०.०० देखि प्रारम्भ गरियो । कार्यक्रममा महासचिव श्री थुप्तेन जिग्डोल ज्यू ले स्वागत मन्तव्यको साथमा महासंघको बाषिर्क प्रगति विवरण र भावी योजनाको बिषयमा प्रकाश पर्नु भयो । कोषाध्यक्ष आचार्य कर्मा साङवो शेर्पा द्वारा प्रस्तुत गरिएको बाषिर्क आय-व्याय र्सव समितिले पारित गरियो । साथै उक्त कार्यक्रममा WWW को तर्फबाट वन्यजन्तु संरक्षणको लागि तीन वटा कार्य प्रत्र प्रोजेक्टर मार्फत दृश्यावलोकनको साथ प्रस्तुत गरिएको थियो । कार्यक्रमकको प्रमुख अतिथि संघिय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल ले देश धर्म निरपेक्षक भईसकेको ले सबै धर्मले राज्यको तर्फ बाट समान व्यवहार गर्ने धारणा राख्नु भएको थियो । माननिय सभासद जिप छिरीङ्ग लामाले महासंघको प्रगतिको प्रसंशा गर्दै आफ्नो तर्फ बाट गर्न सकिने सहयोग रिन्तररुपमा गरिरहने प्रतिबद्घता जाहेर गर्दै संस्कृति मन्त्री लाई आङ्खनो कार्यकालमा बौद्ध धर्म र संस्कृतिको विकासको लागी मन्त्रालयले ससक्त भुमीका निर्वाह गर्नु पर्ने माग समेत गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि खेन रिन्पोछे गेश्ये लुन्डुप रिग्साल ज्यू ले बौद्ध धर्म र संस्कृतिको महत्वाको बिषयमा प्रकाश पार्दै शाक्या मुनि बुद्धले देखाएको मार्गमा हामी सबै एकता भई लागेमा निश्चय पनि देश तथा विश्वमा शान्ति स्थापना भई सबैको हित हुने बताउनु भयो । अन्य अतिथिहरुमा WWW का कार्यकारी निर्देशक डा. घन शयाम गुरुङ्ग (ग्युर्मेन् लामा), अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष खेन्पो ङवाङ वोसेर लामा रहनु भएको थियो । कार्यक्रम संचालन महासंघको सचिव आचार्य नुर्बु शेर्पाले गर्नु भएको थियो । अन्तमा सभापतित्व गरिरहनुभएका महासंघका अध्यक्ष खेन्पा ग्युर्मे छुल्ठीम ज्यूले आफ्नो मन्तव्य सहित कार्यक्रमा पाल्नु भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, लगायत सम्पुर्ण सहभागीहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
By Four Mahayana lineage Monks and Nuns, perform ritual Puja, for world peace on the three folded auspicious occasion of Sakya Muni Buddha. The great prayer festival 2 days was held at shechen Monastery, and strong dedication was made especially for ultimate peace in Nepal. On the last day of great prayer festival function indigenous people President, honorable CA member Pasang Sherpa, Bajrayan Federation, President, Lumbini Develop trust Vice-President and Member secretary, likewise Gompa management and development, President, WWF Director, Tharu welfare, President, famous singer Ani Choying Dolma, and other thousand devotee participate in that ritual program.
महायान बौद्ध धर्मका चारै परम्पराका लामा, भिक्षु, भिक्षुणीहरु द्वारा शाक्यमुनि बुद्धको महत्वपुर्ण दिन साकादावाको अवसरमा दुई दिने वृहत विश्व शान्ति पार्थना पूजा -मोन्लाम) सम्पन्न गरिएको छ । सो कार्यक्रममा आदिवासि जनजाति महांसंघका अध्यक्ष माननिय सभासद पासाङ्ग शेर्पा, बज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्रचार्य, लुम्बिनी बिकासकोषका उपाध्यक्ष, साथै सदस्य सचिव, त्यस्तै गुम्बा व्यवस्था तथा विकास समितिका अध्यक्ष खेन्पो निमा दार्जे लामा, चर्चित गायिका आनि छोयिङ्ग डोल्मा, वन्यजन्तु संरक्षण कोषका प्रबन्धक डा. घनश्याम गुरुङ्ग (ग्युर्मेन लामा) लगायत हजारौं उपासक, उपासिकाहरुको उपस्थिति थियो ।
मिति २०६६। जेष्ठ । ९ गते सिंहदरबारमा संविधान सचिवालयको संवैधानिक समितिमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति अर्न्तरगत, सामाजिक न्याय, समावेशीकरण र विशेष संरक्षणसम्बन्धी उपसमितिले सुझाव संकलनको कार्याक्रम आयोजना गरेको थियो । उपसमितिको संयोजक सभासद माननीय गगन थापा, सहसंयोजक सभासद माननीय आङदावा शर्ेपा ले क्रमश कार्याक्रममा सहभागि हुनुभएका सदस्यहरु लाई स्वागत तथा छलफलको बिषयमा जानकारि दिनु भएको थियो । उक्त कार्यक्रममा नेपाल बौद्ध महासंघका महासचिव थुप्तेन जिग्डोल ले बौद्धहरुको समस्या समाधान गर्नको लागि सुझाव संकलन र संविधानमा लिपिबद्ध मात्रै गरेर नहुने सो को कार्यान्वयन पक्ष लाई बिषेश जोड दिनुको साथै धर्म निरपेक्षको भावना अनुसार मुलुकको नेतृत्व पंति बाट समान ब्यवहार अपनाउनु पर्ने बिचार राख्नु भएको थियो । सो कार्यक्रममा माननिय सुरेश आले मगर, आदिवासि जनजाति महासंघका महासचिव तथा माननिय राम बहादुर थापा मगर, नेपाल बौद्ध महासंघका सचिव आचार्य नर्ुर्बु शर्ेपा, नेवार, दलित, सुनुवार, किंरात, लिम्बुको प्रतिनिधि, लगायत बिभिन्न क्षेत्र संग सम्बन्धित आमन्त्रित सदस्यहरुले क्रमश सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक, भूमि, नदीनाला माथिको अधिकार नयां संविधानमा सुनिश्चित गर्नु पर्ने विचार राख्नु भएको थियो ।